राजनीति
सुर्खेत : दैलेखका युवाहरुले घरायसी कामलाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका छन् । मूल्याकंन नहुँदा घरायसी कामले मूल्य पाउन नसकेको भन्दै उनीहरुले अब घरायसी कामको पनि मूल्याकंन हुनुपर्ने बताए । साथै घरायसी काम महिलाले मात्र...
पुरा पढ्नुहोससुर्खेत : सुर्खेतमा रहेको पुरातात्विक तथा ऐतिहासिक महत्वको काँक्रेविहार क्षेत्रमा वनभोज खान रोक लगाइएको छ । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल समेत रहेको काँक्रेविहार वन्यजन्तुको बासस्थान पनि हो । तर पछिल्ला वर्षहरुमा यहाँ पुग्ने...
पुरा पढ्नुहोसदैलेख :आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागिदलहरू गाउँ केन्द्रित भएका छन् । कर्णालीका छ जिल्लाका आठ स्थानीय तहमा हुने उपनिर्वाचनको मत परिणाम आफ्नो पक्षमापार्न नेपालीकाँग्रेस, नेकपाएमाले, नेकपा माओवादी(केन्द्र) लगायतका अन्य सानादलहरू मतदाता फकाउन...
पुरा पढ्नुहोसदैलेख : नेपाल कम्युनिस्ट पार्टी (एमाले) दैलेखले जिल्लाको दीर्घकालीन विकासमा प्रभावपार्ने योजनाका कामहरू अघि बढाउन माग गरेको छ । उक्त पार्टीको मंगलबार सम्पन्न तेस्रो पूर्ण बैठकले जिल्लाको दीर्घकालीन विकासमा प्रभावपार्ने विभिन्न योजनाकाकाम अघि बढाउन...
पुरा पढ्नुहोसदैलेख: दैलेखको नारायण नगरपालिका वडा नं. ६ का देवेन्द्र आचार्य उमेरले ३१ वर्षपुगे । आइटीको अध्ययन सकेर घरमा आएका उनी केही समय सक्रिय राजनीतिमा पनि देखिए । राजनीतिसँगै निर्माणका साना तिना काम गर्दै आएका...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले संसद् खोज पत्रकारिताको नियमित स्रोत भएको बताएकी छन् । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित ‘दुई दिने क्षमता अभिवृद्धि’ तालिमको उद्घाटन गर्दै उपसभामुख न्यौपानेले...
पुरा पढ्नुहोससुर्खेत: सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतको संस्थागत सामाजिक परीक्षण भएको छ । सीमान्तकृत महिला, बालबालिका, युवा तथा किशोर किशोरीहरुको क्षेत्रमा काम गर्दै आएको वामले आफ्नो संस्थागत सामाजिक परीक्षण सम्पन्न गरेको हो ।...
पुरा पढ्नुहोसनेपालगञ्ज : नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगञ्जले स्थापनकालदेखि अहिलेसम्म दुई हजार दुई सय ६७ घटनाका छ हजार सात सय ८२ नमुना परीक्षण गरेको छ । सीमित जनशक्ति र प्रविधिको प्रयोग...
पुरा पढ्नुहोसदैलेख : दैलेखको आठबीस नगरपालिका–४ राकमकर्णालीका खड्गबहादुर माझी उमेरले २८ वर्षका भए । बाबुबाजेका पालादेखि गरिँदै आएको माझी पेशा लोप हँुदै गएकोप्रति उनि चिन्तित छन् । माझी समुदायको गतिलो आयआर्जनको माध्यम बनेको पेशा (माछा...
पुरा पढ्नुहोसदैलेख : दैलेख जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखाले रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो । रक्तसञ्चार केन्द्रको जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज...
पुरा पढ्नुहोस







